Latest News
-
दुवै फिल्मको सुखद सुरुवात
‘बाटो मुनिको फूल २’ मा यशकुमार सहित दीलिप रायमाझी, अर्पण थापा, बाबु बोगटी, ऋचा शर्मा, रिमा विश्वकर्मा, अशिष्मा नकर्मीको अभिनय रहेको छ
- प्रकाशित मितिः April 24,2016
- 249 पटक पढिएको
- News Page
-
'शुक्रबार शुक्रबार पार्टी टाइम हो यार...' (बाजीगर नयाँ गीत)
भिडियोमा नायक संजोग कोइराला र नायिका निश्मा घिमिरे अनि कोरस फिचरिङ छन् ।
- प्रकाशित मितिः April 24,2016
- 249 पटक पढिएको
- News Page
-
‘किङ्ग’ मा अनुपविक्रम शाहीको ईन्ट्री
म्युजिकल लभ स्टोरी जनराको फिल्ममा शाहीको टक्कर अभिनेता निखिल उप्रेतीसँग पर्नेछ । उनी फिल्ममा लभर भिलेनको रुपमा प्रस्तुत हुनेछन् ।
- प्रकाशित मितिः April 24,2016
- 289 पटक पढिएको
- News Page
-
थान्सिङ्गमा आकाशले बनाए पक्की विद्यालय भवन (फोटो फिचर)
दोश्रो विद्यालय हस्तान्तरण गर्दै उनले आगामी दिनमा आफ्नो संस्थाले अन्य भूकम्पबाट क्षति हुन गएका पाँच ठाउँमा प्रा.वि तहका विद्यालय निर्माण गर्ने समेत खुलाए ।
- प्रकाशित मितिः April 23,2016
- 338 पटक पढिएको
- News Page
-
‘के म तिम्रो होइन र’ मा आर्यन र मरिष्काको लोभलाग्दो क्यामेस्ट्री (भिडियो)
अधिकारी व्रदर्सको प्रस्तुतीमा द स्काइ मुभिजको सहकार्यमा निर्माण भएको ‘के म तिम्रो होइन र’ यही बैशाख ३१ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
- प्रकाशित मितिः April 22,2016
- 427 पटक पढिएको
- News Page
-
कम्मरमा ‘प्रियंका’ लेखेकी प्रियंकालाई पहिरण सम्हाल्नै हम्मेहम्मे
उभिएर टर्न गर्नु पर्ने बेलामा प्रियंका निहुरिएरै गाउन मिलाइरहेकी हुन्थिन् । जे होस् उक्त परिहणमा उनी खुलेकी थिइन् ।
- प्रकाशित मितिः April 22,2016
- 260 पटक पढिएको
- News Page
-
‘६क्का पञ्जा’ सुटिङले स्लिम भइन् दीपाश्री !
दीपाश्रीले ठट्यौली गर्दै भनिन्, ‘स्लिम हुने भए त वर्षै भरी फिल्म सुटिङ नै गरेर बस्थें ।’
- प्रकाशित मितिः April 25,2016
- 284 पटक पढिएको
- News Page
-
सेनको ‘प्रेम गीत’ लाई सिंगापुरमा पनि प्रेम
सुदर्शन थापा निर्देशित फिल्ममा प्रदीप खड्का र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।
- प्रकाशित मितिः April 22,2016
- 273 पटक पढिएको
- News Page
-
‘लुकामारी’ मा काठमाण्डौलाई यसरी देखाइयो (भिडियो)
श्रीराम दाहाल निर्देशित फिल्म ‘लुकामारी’ मा सौगात मल्ल, रिस्ता बस्नेत, सुरविना कार्की, कर्मा, विक्रम सिंह थारुको मुख्य भूमिका छ
- प्रकाशित मितिः April 22,2016
- 278 पटक पढिएको
- News Page
-
दर्शकको रोजाइमा कुन, हँसाउने कि जातिय विभेद विरुद्धको प्रेम ?
जे होस्, प्रदर्शनमा आएका यी दुई नेपाली फिल्महरुबारे छोटो चर्चा गरौं ।
- प्रकाशित मितिः April 22,2016
- 303 पटक पढिएको
- News Page
-
‘सायद २’ शुभ साईत : यी हुन् मुख्य कलाकार
निर्देशक, कलाकार तथा मुख्य प्राविधिकहरुलाई राखेर निर्माता सुनिल रावलले बिहान गणेश मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गरे ।
- प्रकाशित मितिः April 21,2016
- 265 पटक पढिएको
- News Page
-
प्रियंकामय ‘हाउ फन्नी’ प्रिमियर (हेर्नुस् तस्बिरमा झलकहरु)
कार्यकारी निर्मात्री माल्भिका सुब्बा ‘प्रेग्नेन्सी’ का कारण प्रिमियरमा सहभागी हुन सकिनन् ।
- प्रकाशित मितिः April 21,2016
- 311 पटक पढिएको
- News Page
-
रेखा र यश कुमारबिच सुध्रियो सम्बन्ध
दुश्मनी भुलेर रेखा र यश दोस्तीमा परिणत भएका छन् । यसको ज्वलन्त उहाहरण हो, रेखाले सेयर गरेको सोमबारको स्टाटस ।
- प्रकाशित मितिः April 20,2016
- 396 पटक पढिएको
- News Page
-
स्कूल पढ्न जाँदा आर्यन यसरी बने हाँसोको पात्र (होमवर्क टिजर)
निरक पौडेल निर्देशित यो फिल्ममा आर्यन दोहोरो भूमिकामा छन्
- प्रकाशित मितिः April 20,2016
- 254 पटक पढिएको
- News Page
-
अनमोल र सृष्टिको ‘गाजलु’ लाई अष्ट्रेलियाबाट २१ लाख
ट्रेलर रिलिजसँगै पुर्व कुमारीको कथामा आधारित यो फिल्म थप प्रतिक्षित बन्न पुगेको छ ।
- प्रकाशित मितिः April 19,2016
- 240 पटक पढिएको
- News Page
-
कथा छान्दै करिश्मा, भन्छिन्, ‘०७३ मै फिल्म बनाउँछु’
सोमबार नेपाल सरकारले १३ जना चलचित्रकर्मीलाई बाँडेको गरेको रातो परिचय पत्र वितरण समारोहमा करिश्माले आफ्नो नयाँ प्रोजेक्ट बारे खुलाएकी हुन् ।
- प्रकाशित मितिः April 19,2016
- 250 पटक पढिएको
- News Page
-
हँसाउने ‘हाउ फन्नी’ लाई सेन्सर दियो युनिभर्सल पत्र
मल्टी स्टार यो फिल्मलाई सेन्सर सबै उमेर समुहलाई हेर्न मिल्ने गर्र युनिभर्सल सर्टि्फिकेट पाएको छ ।
- प्रकाशित मितिः April 19,2016
- 263 पटक पढिएको
- News Page
-
‘सायद २’ बाट साइड लागिन् सन्ध्या केसी !
‘ड्रिम्स’ को महत्वपूर्ण भूमिकालाई न्याय दिन नसकेपछि साम्राज्ञीराज्य लक्ष्मीलाई खोजिएको श्रोत बताउँछ ।
- प्रकाशित मितिः April 19,2016
- 260 पटक पढिएको
- News Page
-
वेनिशासँग रोमान्स गर्न ‘किङ्ग’ मा निखिलको यस्तो हुलिया
यस्तै पहिलो पटक एक्सन अभिनेता उप्रेतीसँग स्क्रिन सेयर गर्ने नायिका वेनिशा हमालले पनि ‘किङ्ग’ लाई लिएर आफु निकै उत्साहित भएको बताइन् ।
- प्रकाशित मितिः April 19,2016
- 354 पटक पढिएको
- News Page
-
यसरी बाँडियो १३ जना विशिष्ट चलचित्रकर्मीलाई रातो पत्र
विशिष्ट श्रेणीको परिचय पत्र वितरण समारोहमा वरिष्ठ तथा चर्चित चलचित्रकर्मीहरुको सहभागीता रहेको थियो ।
- प्रकाशित मितिः April 19,2016
- 332 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
