Latest News
-
‘क्लासिक’ र ‘प्रेम गीत’ को पहिलो दिन ५० प्रतिशत नजिक अकुपेन्सी
सुदर्शन थापा निर्देशित ‘प्रेम गीत’ र दिनेश राउत निर्देशित फिल्म ‘क्लासिक’ दुवै फिल्मलाई दर्शकले रुचाएका छन् ।
- प्रकाशित मितिः February 12,2016
- 314 पटक पढिएको
- News Page
-
‘क्लासिक’ हेरेपछि नम्रताका प्रेमीको यस्तो प्रतिक्रिया
निर्देशक राउतले दृष्टिविहिन युवा युवतीको प्रेमलाई मन छुने तवरले प्रस्तुत गरेका छन् । नायिका प्रियंका कार्की ‘क्लासिक’ मा सस्पेन्स तवरले प्रस्तुत हुन्छिन्
- प्रकाशित मितिः February 12,2016
- 301 पटक पढिएको
- News Page
-
निर्देशक प्रचण्डमानलाई पितृ शोक : ‘लभ सासा’ सुटिङ रोकियो
स्वर्गिय प्रचण्ड पिताको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना !
- प्रकाशित मितिः February 11,2016
- 292 पटक पढिएको
- News Page
-
‘प्रेम गीत’ प्रिमियरमा ‘क्लासिक’ का निर्माता पुगेपछि...(फोटो फिचर सहित)
सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेम गीत’ ले भने जोखिम मोलेर प्रदर्शनको दुई दिन अगाडी राजधानीमा प्रिमियर आयोजना गरेको हो ।
- प्रकाशित मितिः February 11,2016
- 365 पटक पढिएको
- News Page
-
मन र धन खर्चिएको ‘प्रेम गीत’ : सुदर्शन थापाको अर्को उत्कृष्ट फिल्म
सर्वाधिक रुचाइएका गीत संगीतका कारण पनि प्रेम दिवसमा ‘प्रेम गीत’ हेर्न हलमा दर्शकको घुँइचो लाग्ने धेरैले अपेक्षा गरेका छन् ।
- प्रकाशित मितिः February 11,2016
- 370 पटक पढिएको
- News Page
-
अनमोललाई प्रचारमा आउन के आपत्ती ?
आफ्नो फिल्म प्रदर्शनताका प्रचार प्रसारमा दौडधुप गर्ने कलाकार नेपालमा मात्रै होइनन्, बलिउडमा पनि अनगीन्ति छन् ।
- प्रकाशित मितिः February 10,2016
- 240 पटक पढिएको
- News Page
-
हिरोइनले हाँसो लुकाउन नसकेपछि...?
स्टेजमा प्रमुख अतिथि सहित नायिकाद्वाय प्रियंका कार्की र मेनुका प्रधान आसिन थिए । हिरोइन भएका कारण उनीहरु मण्डला नाटकघरको कार्यक्रममा विशेष हुनु स्वभाविक थियो ।
- प्रकाशित मितिः February 10,2016
- 235 पटक पढिएको
- News Page
-
एक्सन र रोमान्सले भरिपूर्ण ‘नमस्ते नेपाल’ (ट्रेलर रिलिज)
प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको संयुक्त निर्माण रहेको फिल्ममा नायक सविन श्रेष्ठ र विदेशी भूमिकी नायिका एनाको मुख्य भूमिका रहेको छ ।
- प्रकाशित मितिः February 10,2016
- 482 पटक पढिएको
- News Page
-
रामबाबुले यसरी गरे ‘पुरानो डुङ्गा’ निर्माणको घोषणा
सोमबार प्रेस र फिल्मी सहकर्मीलाई साक्षी राख्दै रामबाबुले आफ्नो समेत लगानी रहने यो फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन् ।
- प्रकाशित मितिः February 09,2016
- 245 पटक पढिएको
- News Page
-
विदेशमा खिचिएको नेपालीपन बोकेको ‘नमस्ते नेपाल’
सविन अभिनित ‘राम प्यारी’, ‘भाग सानी’, ‘लक्ष्य’ र ‘खुर्पा’ यही सालभित्र प्रदर्शनमा आउँदैछन्, भने ‘नमस्ते नेपाल’ लाई अर्को साल प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
- प्रकाशित मितिः February 09,2016
- 319 पटक पढिएको
- News Page
-
सबैलाई हुनेगरी सेन्सरबाट पास भयो ‘प्रेम गीत’
समग्रमा फिल्म राम्रो बनेको छ । सन्तोष सेन निर्मित फिल्मका गीत संगीतले यतिबेला बजारमा व्यापक चर्चा पाइरहेका छन् ।
- प्रकाशित मितिः February 08,2016
- 240 पटक पढिएको
- News Page
-
प्रदर्शनमा आएका चार वटै फिल्म सुपरफ्लप
सम्भवतः आजका दर्शक उनले बनाउने फर्मुला फिल्मबाट भड्किएका छन् । ‘सुपरहिट’, ‘कैफियत’, र ‘कसैलाई नभन्नू’ को न्युन व्यापारलाई अनपेक्षित व्यापार नमान्नु
- प्रकाशित मितिः February 08,2016
- 282 पटक पढिएको
- News Page
-
फूल बोकेर ‘विवाह गर्छु’ भन्ने नीता के समलिङ्गी हुन् ?
प्रोमोमा नीताले बोलेको एक संवादले भने पर्दाकी नीता माथि शंक उत्पन्न गराइदिएको छ ।
- प्रकाशित मितिः February 08,2016
- 290 पटक पढिएको
- News Page
-
नारीको सुरक्षा गर्ने ‘खुर्पा’ ले तोक्यो प्रदर्शन मिति
रविन्द्र खड्का, लक्ष्मी गिरी, सिमान्त उदास जस्ता अग्रज कलाकारहरुले पनि ‘खुर्पा’ मा अभिनय गरेका छन् ।
- प्रकाशित मितिः February 08,2016
- 353 पटक पढिएको
- News Page
-
‘पशुपती प्रसाद’ मा बढ्दैछन् दर्शक : नेपालबाटै लगानी सुरक्षित
निर्माण पक्षका अनुसार मल्टिप्लेक्समा ‘पशुपती प्रसाद’ हेर्न दर्शक संख्यामा दोश्रो शुक्रबार तथा शनिबार दोब्बर वृद्धि भएको छ ।
- प्रकाशित मितिः February 07,2016
- 269 पटक पढिएको
- News Page
-
यस्तो छ ‘प्रेम गीत’ मा पशुपतीको लोक लय (भिडियो)
प्रदर्शनमा आउन एक साता बाँकी रहंदा सार्वजनिक गरिएको गीतमा चर्चित लोक गायक पशुपती शर्मा र पुर्णकला विसीले स्वर दिएका छन् भने संगीत अर्जुन पोखरेलकै छ ।
- प्रकाशित मितिः February 07,2016
- 295 पटक पढिएको
- News Page
-
नेहालाई न्यायको माग गर्दै सिने सुन्दरीद्वारा दिप प्रज्वलन
कार्यक्रमकी संयोजक नायिका ऋचा शर्माले काठमाण्डूका युवतीले पनि नेहाको जस्तो विभत्स परिस्थिति भोग्न सक्ने भन्दै सचेतनाको लागि यस प्रकारको कार्यक्रमको तय गरेको बताइन् ।
- प्रकाशित मितिः December 31,1969
- 283 पटक पढिएको
- News Page
-
सेलिव्रेटी विदेश उडान : निखिल अमेरिका रेखा मलेसिया
रेखा र निखिल एक सातामा नेपाल फर्कने कार्यक्रम छ । नेपाल फर्केपछि निलिलको ‘संरक्षण’ सुटिङ रे रेखाको चैत २६ गते लाग्ने ‘राम प्यारी’ प्रचार प्रसारमा व्यस्तता बढ्नेछ ।
- प्रकाशित मितिः February 05,2016
- 253 पटक पढिएको
- News Page
-
‘कबड्डी कबड्डी’ निर्देशक गुरुङ्गको नयाँ फिल्म ‘पुरानो डुङ्गा’
पारिवारिक कलहका कारण विस्थापित भएका सदस्यहरुको कथा भन्ने ‘पुरानो डुङ्गा’ को कास्की आसपासका क्षेत्रमा छायाँकन हुनेछ ।
- प्रकाशित मितिः February 05,2016
- 233 पटक पढिएको
- News Page
-
यी हिरोइनहरुलाई हेर्न परिवार, प्रेमिका या एक्लै कोसँग जाने ?
‘सुपरहिट’, ‘कैफियत’, ‘कसैलाई नभन्नू’ र ‘विन्दास ३’ बिच हलमा प्रतिस्पर्धा हुँदैछ । यी चार वटा फिल्महरु प्रेम, धोका र पारिवारीक कथामा आधारित छन् ।
- प्रकाशित मितिः February 05,2016
- 220 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
