Latest News
-
पोखरा पुगेर राजेशले भने, ‘नेपाल पहिलेको नेपाल रहेन’
महंगो बजेटमा निर्माण भएको ‘बाग्मती’ मा राजेश र श्रेयासँगै एक्सन नायक शिव श्रेष्ठ, नायिका केकी अधिकारी लगायतको अभिनय रहेको छ ।
- प्रकाशित मितिः January 03,2016
- 247 पटक पढिएको
- News Page
-
प्रियंका कतिसम्म स्वतन्त्र ? (उनी निर्देशित र अभिनित आकर्षक भिडियो)
पोखरामा छायाँकन गरिएको प्रियंकाको यो भिडियो सुट चार दिनमा सम्पन्न भएको थियो । भिडियो रिलिजसम्म चार लाख खर्च पुगेको भर्सटायल प्रियंकाले बताइन् ।
- प्रकाशित मितिः January 03,2016
- 263 पटक पढिएको
- News Page
-
‘लक्ष्य’ प्रोमो, पोस्टर र रिलिज मिति : सविनलाई पर्ने भो सकस
फिल्ममा सविनसँगै नायिका अनु शाह, सारिका केसी अनि अग्रज कलाकारहरु सुनिल थापा, अर्जुनजंग शाहीको अभिनय रहेको छ ।
- प्रकाशित मितिः January 03,2016
- 230 पटक पढिएको
- News Page
-
अनुरागको असल काम : वृद्धा र बाल आश्रमलाई यस्तो सेवा
पेप्सीकोलामा रहेको फ्युचर होप नेपाल बाल आश्रमका १८ जना बालबालिकाहरुलाई जाडोको न्यानो कपाड वितरण
- प्रकाशित मितिः January 03,2016
- 403 पटक पढिएको
- News Page
-
‘चलेछ बतास सुस्तरी’ को यो गीत बन्न सक्छ भाइरल (अडियो)
विकास चौधरीको संगीत रहेको ‘चलेछ बतास सुस्तरी’ को दोश्रो नम्बरको गीत पनि सुमधुर सुनिन्छ, जुन गीतको यसअघि नै भिडियो रिलिज भैसकेको छ ।
- प्रकाशित मितिः December 31,2015
- 293 पटक पढिएको
- News Page
-
डल्ली उर्फ छुल्ठिमले ल्याइन् खसेका तारा (भिडियो)
ग्रेजी नयाँ वर्षको एक दिन अगाडी छुल्ठिमले आफ्नो पहिलो गीति भिडियो सार्वजनिक गरेकी हुन् ।
- प्रकाशित मितिः December 31,2015
- 280 पटक पढिएको
- News Page
-
अब उठ्नु पर्छ भन्दै राजेशले गरे चित्रकला प्रदर्शनीको अनावरण
दघाटन कार्यक्रममा बोल्दै हमालले ललित कला अध्ययनरत विद्यार्थीहरुले नेपालको चित्रकलालाई उठाउने प्रयास गरेमा खुशि ब्यक्त गर्दै
- प्रकाशित मितिः December 31,2015
- 292 पटक पढिएको
- News Page
-
स्व.श्रीकृष्णको जन्मदिनमा श्वेताको समाजिक सहयोग
अनाथ, दृष्टिविहिन तथा शारीरिक रुपमा अशक्त भएका पन्ध्र जना बालबालिकालाई श्वेताले जाडोको कपडा वितरण गरेकी हुन् ।
- प्रकाशित मितिः December 30,2015
- 233 पटक पढिएको
- News Page
-
यस्तो छ आर्यन र नम्रताको सुुनौलो दिन (क्लासिक नयाँ गीत)
रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा आर्यन र नम्रता दृष्टिविहिन भूमिकामा प्रस्तुत भएका छन् ।
- प्रकाशित मितिः December 30,2015
- 308 पटक पढिएको
- News Page
-
प्रेम दिवसमा तीन पुर्व दोस्तीको प्रतिस्पर्धा : बाजी कसले मार्ला ?
तीनै फिल्मका युनिट विजयीको उत्सव मनाउन प्रचार प्रसारमा जोडतोडले लागि परेका छन् ।
- प्रकाशित मितिः December 29,2015
- 279 पटक पढिएको
- News Page
-
यस्ता छन् ‘फन्को’ रिलिजका पाँच फाइदाहरु
सौगात मल्ल, दयाहाङ राई, अनुप बराल, प्रियंका कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको यो फिल्मले दर्शकलाई हलसम्म आकर्षण गर्ने आँकलन गरिदैंछ ।
- प्रकाशित मितिः December 29,2015
- 247 पटक पढिएको
- News Page
-
कलिउडको ‘क्यूट’ प्रेम जोडी (फोटो फिचर)
आफ्नो फिल्मको उक्त भिआइपी कार्यक्रममा नीता र आमेश पनि सहभागी भएका थिए । प्रधानमन्त्री कार्यालयको प्राङगनमा यो जोडी मिडियाबाट घेरिएको थियो ।
- प्रकाशित मितिः December 29,2015
- 296 पटक पढिएको
- News Page
-
बिनिताले लेखेको ‘सुपरहिट’ को गीति भिडियो रिलिज
सौरभ ढकाल र निरञ्जन पाण्डेको कथा तथा निर्देशन रहेको यो फिल्म आउँदो माघ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
- प्रकाशित मितिः December 28,2015
- 249 पटक पढिएको
- News Page
-
पिएम ओलीको बोली : हिरोइन हाम फाल्ने ठाउँमा फिल्म सिटी
प्रधानमन्त्री ओलीले यसो भन्दा बालुवाटारको कार्यक्रम हल हाँसोले गुञ्जायमान भएको थियो ।
- प्रकाशित मितिः December 28,2015
- 276 पटक पढिएको
- News Page
-
राजेश र शिवलाई नै लिएर ‘बाग्मती’ को सिक्वेल बन्ने
अभिनेता भुवन के.सी र छोरा अनमोल के.सीलाई समेत फिल्ममा अभिनय गर्ने अन्तिम तयारी भैरहेको बुझ्नमा आएको छ ।
- प्रकाशित मितिः December 28,2015
- 242 पटक पढिएको
- News Page
-
प्रधानमन्त्रीले पत्नीलाई ‘फूलै फूलको मौसम तिमीलाई’ भनेपछि...
प्रधानमन्त्री निवासमा कुनै पनि नेपाली फिल्मको यस प्रकारको कार्यक्रम आयोजना भएको यो पहिलो पटक हो ।
- प्रकाशित मितिः December 28,2015
- 276 पटक पढिएको
- News Page
-
साहानाको पुर्व प्रेमीसँग नम्रताको अफयेर
विभिन्न सार्वजनिक समारोहमा समेत नम्रतासँगै देखा पर्दैै आएका दावा स्टेभेन शेर्पा ‘क्लासिक’ हिरोइनका नयाँ प्रेमी हुन्, जो मोडल तथा भिजे साहाना बज्रचार्यका पुर्वप्रेमी हुन्
- प्रकाशित मितिः December 25,2015
- 427 पटक पढिएको
- News Page
-
‘प्रेम गीत’ को अर्को उच्च गुणस्तरिय भिडियो रिलिज
सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेम गीत’ को अडियो गीतहरुलाई श्रोता माझ प्रिय छन् । सार्वजनिक फिल्मको ‘म यस्तो गीत गाउँछु’ बोलको शिर्ष गीतको भिडियोलाई पनि निकै नै रुचाइएको छ
- प्रकाशित मितिः December 25,2015
- 351 पटक पढिएको
- News Page
-
‘काफल पाक्यो’ को प्रदर्शन पुर्व नै लगानी सुरक्षित !
पहिलो पटक फिल्म निर्देशन गरेकी साबित्रीले निकै कष्ट गरेर फिल्म तयार गरेको बताइन् । नायिका, निर्मात्री तथा निर्देशक दुवैले ‘काफल पाक्यो’ निकै नै राम्रो बनेको बताएका छन् ।
- प्रकाशित मितिः December 25,2015
- 284 पटक पढिएको
- News Page
-
‘आधा पेज’ प्रिमियर : शिवबाट शोभितलाई सफलताको शुभेच्छा‘
युवा पुस्ताको प्रेम कथामा आधारित प्रदर्शनरत फिल्ममा युवा कलाकारहरु रिस्ता बस्नेत, सलोन बस्नेत, रुपम न्यौपानेको मुख्य भूमिका रहेको छ ।
- प्रकाशित मितिः December 25,2015
- 234 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
