Latest News
-
स्टारडम फर्काउने कसरतमा निखिल उप्रेती
आफ्नै निर्देशनमा निर्माण भएको फिल्म ‘भैरव’ मा निखिल दबंग शैलीमा प्रस्तुत भएका छन् । बैशाख ११ गते प्रदर्शनमा आउने ‘भैरव’ ले आफ्नो स्टारडम फर्कने निखिलको विश्वास छ ।
- प्रकाशित मितिः December 29,2014
- 617 पटक पढिएको
- News Page
-
पुष २५ मा को बलियो ?
पुष २५ को प्रतिस्पर्धामा सफल हुने बलियो सम्भावना फिल्म ‘तथास्तु’ ले देखाएको छ । अभिनेत्री रेखा थापाको स्टारडम नै ‘तथास्तु’ सफल हुने सम्भावनाको पहिलो खम्बा हो ।
- प्रकाशित मितिः December 29,2014
- 309 पटक पढिएको
- News Page
-
लोग्ने मान्छेप्रति नन्दिताको बिलौना (भिडियो)
यी अविवाहित नायिकाले फिल्म ‘लोग्ने मान्छे’ को एक भिडियो गीतमा लोग्ने मान्छेप्रति आफ्नो बिलौना पोखेकी हुन् ।
- प्रकाशित मितिः December 29,2014
- 344 पटक पढिएको
- News Page
-
टुल्के टिमले बनाउने ‘पशुपति प्रसाद’ लाई दीपेन्द्रले निर्देशन गर्ने
रबिन्द्र सिंह बानियाँको कार्यकारी निर्माण रहने घोषित फिल्म ‘पशुपति प्रसाद’ लाई दीपेन्द्र के.खनालले निर्देशन गर्नेछन् ।
- प्रकाशित मितिः December 29,2014
- 379 पटक पढिएको
- News Page
-
विकास आचार्यले दिए ‘नाईं नभन्नू ल ३’ चल्ने आधारहरु
‘नाईं नभन्नू ल ३’, ‘हवल्दार सुन्तली’ र ‘सेतो बाघ’ बिच हलमा कडा प्रतिस्पर्धा हुने अड्कल छ । यी तिन बिग ब्यानरका फिल्महरु मध्ये कुनले सफलता पाउँला ? यसको छिनोफानो अहिले नै गर्न हतार हुन सक्छ ।
- प्रकाशित मितिः December 28,2014
- 301 पटक पढिएको
- News Page
-
रेखालाई सुवासले फर्काए प्रशंसाको पैंचो
सुवाले भने, ‘पर्दामा जो पनि हिरो बन्न सक्ला तर, पर्दा बाहिर पनि हिरो बन्न सजिलो छैन । रेखा जी पर्दा र पर्दा बाहिर दुवै ठाउँको हिरो हुनुहुन्छ ।’
- प्रकाशित मितिः December 28,2014
- 423 पटक पढिएको
- News Page
-
प्रशान्तको आँखामा अबिर कसका लागि ? (सम्बोधन प्रोमो)
प्रदर्शन हुँन महिना दिन बाँकी हुँदा सरोज न्यौपाने निर्मित फिल्म ‘सम्बोधन’ को प्रोमो र पोस्टर सार्वजनिक गरिएको हो ।
- प्रकाशित मितिः December 27,2014
- 309 पटक पढिएको
- News Page
-
‘मेरो नजरमा सुवास थापा उत्कृष्ट नायक’ : रेखा थापा
सुरुवाती चरणमा राजेश हमाल, रमित ढुङ्गाना, निखिल उप्रती र विराज भट्टसँग धेरै स्क्रिन सेयर गरेकी रेखाको पछिल्लो समय भने नव नायकसँग जोडी जम्दैछ ।
- प्रकाशित मितिः December 26,2014
- 316 पटक पढिएको
- News Page
-
अपिलको ‘झुम्की’ मा ‘कवड्डी’ जोडी
पुष, फागुन र भदौको छायाँकन तालिका रहेको यो फिल्मको छायाँकन काठमाण्डू सहित काठमाण्डू बाहिर दाङ, लमही, नारायणघाट, बुटवलमा हुनेछ ।
- प्रकाशित मितिः December 26,2014
- 426 पटक पढिएको
- News Page
-
झमक घिमिरेको जीवनीमाथि नेपाली फिल्म बन्ने
कलाकार र प्राविधिक पक्का भएपछि मौसम प्रतिकुल भए आउँदो फागुनबाट फिल्मको छायाँकन समेत थालिने छ । ‘आफ्नो जीवनीमाथि फिल्म बन्ने भएपछि साहित्यकार घिमिरे निकै उत्साहित भएकी छन्’
- प्रकाशित मितिः December 26,2014
- 502 पटक पढिएको
- News Page
-
सफलताको भाकल लिएर संयम र सुरेन्द्र हलेसीमा
एक हातमा पुजाको थाली र अर्को हातमा ‘आभाष’ को पोस्टर बोकेको तस्बिर संयमले आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन् । युवा दर्शक केन्द्रित फिल्म ‘आभाष’ ले यतिबेला प्रचार प्रसारमा पनि तिव्रता दिइरहेको छ ।
- प्रकाशित मितिः December 25,2014
- 429 पटक पढिएको
- News Page
-
यो साता एकमात्रै नेपाली फिल्म ‘विधवा’ प्रदर्शनमा
सामाजिक विषय बोकेको फिल्म ‘विधवा’ ले शुक्रबारबाट काठमाण्डू तथा काठमाण्डू बाहिरका हलबाट प्रदर्शन यात्रा तय गरेको हो ।
- प्रकाशित मितिः December 25,2014
- 370 पटक पढिएको
- News Page
-
छैठौं बाल नाटक महोत्सवका लागि स्क्रिप्ट आह्वान
शैली थिएटरको आयोजनामा ‘छैठौं राष्ट्रिय बाल नाटक महोत्सव’ फागुनको दोस्रो साताको लागि तयारि सुरु गरिएको शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले अनौपचारिक पत्रकार भेटघाटमा जानकारी दिए ।
- प्रकाशित मितिः December 25,2014
- 339 पटक पढिएको
- News Page
-
फेसबुक लाइककी धनी रेखा ट्वीटरमा : बाबुरामले पछ्याए
फेसबुकमा रमाउने रेखाले अब ट्वीटरमा रमाउने बताइन् । उनले भनिन्, ‘फेसबुक भन्दा ट्वीटरमा वर्तमान विषयमा बहस बढी हुने पाएँ ।’
- प्रकाशित मितिः December 25,2014
- 475 पटक पढिएको
- News Page
-
चैता २७ बाट ‘ब्याक’ हुँदै फिल्म
विनयको ‘रेशम फिलिलि’ अब वैशाख ११ गते प्रदर्शन हुने भएको छ । सोही मितिमा निखिल उप्रेतको फिल्म ‘भैरव’ पनि प्रदर्शनमा आउँदैछ ।
- प्रकाशित मितिः December 25,2014
- 340 पटक पढिएको
- News Page
-
विकास बोर्डको महिला शसक्तिकरण समितिको पुर्नगठन
चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरुमा नेपालबाट सहभागिता हुने अनिवार्य रुपमा महिला चलचित्रकर्मीहरुलाई सहभागिता गराउन कार्यमा समितिले महत्वपूर्ण भूमिका खेल्नेछ ।
- प्रकाशित मितिः December 24,2014
- 670 पटक पढिएको
- News Page
-
रियालिटी शोमा ‘अझै पनि’ को प्रचार
स्व. निर्देशक आलोक नेम्वाङले निर्देशन गरेको फिल्म ‘अझै पनि’ हो । यो फिल्ममा निर्देशक सुदर्शन थापा, पुजा शर्मा, मिथिला शर्मा, विजय लामा, रामशरण पाढक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
- प्रकाशित मितिः December 24,2014
- 388 पटक पढिएको
- News Page
-
‘कोहिनूर’ निर्माता/निर्देशकले भने, ‘हामी सबैलाई फिल्म देखाउन चाहान्छौं’
निर्माण कम्पनी नेपा मुभिजको उजुरीपछि अर्कै नामबाट अपलोड गरिएको ‘कोहिनूर’ लाई मंगलबार उक्त साइटबाट हटाइएको हो ।
- प्रकाशित मितिः December 24,2014
- 396 पटक पढिएको
- News Page
-
जीवन २ पटक अमेरिका उड्दा आर्यन रोकिए
अमरिका तथा युरोप यात्रा नेपाली कलाकारको लागि पानी पधेरो बन्दै गएको छ । तर पछिल्लो समय विभिन्न वाहानामा गएका कलाकार उतै लुक्न थालेपछि अमेरिका तथा युरोपले भिसा दिनमा कडाइ गरेको छ ।
- प्रकाशित मितिः December 24,2014
- 570 पटक पढिएको
- News Page
-
आमा बन्दा प्रियंकालाई छैन पछुतो
ई फिल्ममा आमाको भूमिका निभाइसकेकी अभिनेत्री प्रियंका कार्की भने पर्दामा आमा बन्दा आफुलाई असहज र पछुतो नलागेको बताउँछिन् ।
- प्रकाशित मितिः December 23,2014
- 365 पटक पढिएको
- News Page
Copyright © 2026 - newspage3.com All rights reserved
